Redirecting...

नेकपा एमालेको ११ औँ महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सुरु - pradeskhabar.com

नेकपा एमालेको ११ औँ महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सुरु - pradeskhabar.com
Source: pkbr

काठमाडौँ : नेकपा (एमाले) को ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। अध्यक्ष पदका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिलो मतदान गर्दै निर्वाचनको सुरुवात गरेका हुन्। पूर्व निर्धारित