च्यासलमा एमाले सचिवालय बैठक जारी - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सचिवालय बैठक बोलाइएको हो । शनिवारदेखि हुने पार्टीको ११औँ महाधिवेशन अघिको यो अन्तिम सचिवालय बैठक बसेको हो । बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधि मनोनीत गर्ने, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको विधि बारे छलफल गर्ने लगायतका एजेण्डा रहेका छन् । […]