सरकारको नेतृत्व गर्ने गरी राजनीतिमा आएका हौँ : कुलमान घिसिङ - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, फागुन ३ गते । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न चाहेको बताउनुभएको छ । आइतबार काठमाडौँमा पार्टीको चुनावी घोषणापत्र सार्वजनि...