अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ - corporatekhabar.com
Source: cork
काठमाडौं । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको गोलीबारीमा कैयौं घाइते भएका छन् । बोन्डी बीचमा हनुक्का उत्सव मनाउन एक हजार भन्दा बढी भेला भएको अवस्थामा अन्धाधुन्ध गोल चलेको थियो । न्यू साउथ वेल्स प्रहरीले गोली चलाउने दुई जनालाई पक्राउ गरेको जनाएको छ । गोली लागेका १३ जनालाई अस्पताल लागिएको र कैयौं हताहत भएको हुनसक्ने बताइएको छ । The post अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.