अर्बिट इनर्जीले आईपीओ निष्काशन गर्ने - aarthiknews.com
Source: aaab
काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नका लागि कम्पनीले भदौ १३ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । सो दिन दिउँसो ३ बजेदेखि कम्पनी रजिस्टर्ड कार्यालय हाँडीगाउँमा साधारणसभा हुनेछ । जहाँ सर्व साधारणका लागि छुट्याइएको आईपीओ जारी गर्ने प्रस्ताव पेश हुनेछ । यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयर …