Redirecting...

असोज १ देखि इम्बोस्ड नम्बर अनिवार्य, राइड सेयरिङमा एकरूपता कायम गरिने - nepalkhabar.com

असोज १ देखि इम्बोस्ड नम्बर अनिवार्य, राइड सेयरिङमा एकरूपता कायम गरिने - nepalkhabar.com
Source: nkkb

सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो। मंगलबार सम्पन्न बैठकले असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो।  सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहर...