Redirecting...

अरनिको राजमार्गमा यातायात सुचारू - www.onlinepana.com

अरनिको राजमार्गमा यातायात सुचारू - www.onlinepana.com
Source: onpa

काठमाडौं । अरनिको राजमार्ग तथा दोलखाको चरिकोटबाट काठमाडौं जोड्ने सडकमा यातायात चल्न थालेको छ । सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दू अधिकारीका अनुसार काभ्रे तथा सिन्धुपाल्चोकमा गएका स-सना पहिरो पन्छाएर यातायात सुचारु गरिएको छ । अरनिको राजमार्गको धुलिखेल–खावा, पकुचालगायत निकै ठाउँमा पहिरो खसेर यातायात अवरुद्ध भएको थियो । The post अरनिको राजमार्गमा यातायात सुचारू appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).