एनएमबि बैंकले रूपन्देहीको तिलोत्तमा पार्क रोप्यो २०० फलफूलका बिरुवा - arthadabali.com
Source: ARDB
एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। पार्कमा ड्र्यागन फ्रुट, अम्बा, आँप, लिचि, कटर लगायत करिब