Redirecting...

राष्ट्रिय सभा सांसदको मागः चुनावी अभियानमा नेपाली झण्डाको प्रयोग रोक लगाइयोस् - nepalkhabar.com

राष्ट्रिय सभा सांसदको मागः चुनावी अभियानमा नेपाली झण्डाको प्रयोग रोक लगाइयोस् - nepalkhabar.com
Source: nkkb

नेपाली कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्‍यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गरेकी छन्। मंगलबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताइन्। चुनावी अभियानमा प्रयोग गरिएका झण्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार ...