उद्योग दर्तादेखि सञ्चालनसम्म एकद्वार प्रणाली कार्यान्वयन गर्न चेम्बरको सुुझाव - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – उद्योगको दर्ता प्रक्रियादेखि सञ्चालनमा ल्याउ“दासम्म एकद्वार प्रणाली कार्यान्वयन गर्न नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री अनिलकुुमार सिन्हाको ध्यानाकर्षण गराएको छ । मुुलुकमा औद्योगिक तथा व्यावसायिक वातावरण निर्माणका लागि नीतिमा सहजीकरण हुुनुुपर्ने चेम्बरको धारणा छ । काठमाण्डुको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मन्त्री सिन्हासमक्ष चेम्बरले स्थानीय तह, प्रदेश र संघबिचको अधिकार क्षेत्र […]