सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन, खोजी गर्न प्रहरी परिचालन - nepalkhabar.com
Source: nkkb
सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन भएका छन्। गोलान्जोर गाउँपालिका ६ बागेश्वरका १६ जना तीनदिनदेखि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए। अहिले बेपत्ता भएका परिवारको घरमा प्रहरी पुगिसकेको छ। ‘परिवारका कसैको पनि मोबाइल सम्पर्कमा छैन। प्राविधिक रुपमा पनि लोकेसन हेर्ने काम भइरहेको ...