Redirecting...

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह - ekantipur.com

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह - ekantipur.com
Source: kant

मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले समाचार र सूचनालाई थप विश्वसनीय बनाउन तथ्यलाई आधार बनाउन तथा हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।