Redirecting...

स्रोत नखुलेको चार लाख बढी नगदसहित एक जना पक्राउ - www.sidhakura.com

स्रोत नखुलेको चार लाख बढी नगदसहित एक जना पक्राउ - www.sidhakura.com
Source: dhku

नेपालगञ्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकबाट भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र १००० नेपालीका १०० थानसहित सुनिलकुमार बानियाँलाई पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा सोमबार बुझाउन लागिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।