दुर्गा प्रसाईँलाई लिन कारागार पुगे कांग्रेस नेता सुनिल शर्मा - www.sidhakura.com
Source: dhku
दुर्गा प्रसाईँलाई लिन नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका छन् । प्रसाईँ भित्री प्रक्रिया पुरा गरेर आजै निस्कने तयारीमा छन् ।