Redirecting...

नेपाली कांग्रेसमा विभाजन: संस्थापन समूहले गगन थापा, विश्वप्रकाश शर्मा र फर्मुलाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गर्‍यो - www.pardafas.com

नेपाली कांग्रेसमा विभाजन: संस्थापन समूहले गगन थापा, विश्वप्रकाश शर्मा र फर्मुलाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गर्‍यो - www.pardafas.com
Source: pfds

नेपाली कांग्रेसको संस्थापन समूहले दुई महामन्त्री र एक सहमहामन्त्रीलाई पाँच वर्ष अवधिका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेपछि पार्टी विभाजनको प्रक्रिया तीव्र बनेको छ। बुधबार सानेपा स्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन्। यसअघि पार्टीभित्र विवाद समाधानका प्रयास पटक–पटक भए पनि सहमति जुट्न सकेको थिएन। अब विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनको तयारी थालेको छ।