काठमाडौंको आकाश खुल्यो, सडक सुनसान - nepalbahas.com
Source: nepb
१९ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा पानी पर्न रोकिएपछि आकाश खुलेको छ । अहिले काठमाडौंमा घाम लागेको छ भने नदीमा पानीको सतह पनि घटेको छ । सडकमा सवारीसाधन चल्न थालेका छन् तर सार्वजनिक बिदाका कारण सवारी चाप छैन । तस्बिर: नेपाल फोटो लाइब्रेरी