Redirecting...

भारतको उत्तरकाशीको बाढीमा जाजरकोटका १३ नेपाली हराएको आशंका, खोजीका लागि गाउँपालिकाको आग्रह - nepalkhabar.com

भारतको उत्तरकाशीको बाढीमा जाजरकोटका १३ नेपाली हराएको आशंका, खोजीका लागि गाउँपालिकाको आग्रह - nepalkhabar.com
Source: nkkb

यही साउन २० गते भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा वर्षापछि आएको भिषण बाढीमा परी जाजरकोटको कुशे गाउँपालिका–२ का करिब १३ जना भन्दा बढी नेपाली हराएको आशंका गरिएको छ।  गाउँपालिकाले बिहीबार विज्ञप्ति प्रकाशित गरी सो वडाका १३ जनासहित अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकोले हराएको हुन सक्ने आशंका सामाजिक सन्जाल मार्फत जानक...