Redirecting...

उत्तर प्रदेशको गोन्डामा कार नहरमा खस्दा ११ जनाको मृत्यु - nepalkhabar.com

उत्तर प्रदेशको गोन्डामा कार नहरमा खस्दा ११ जनाको मृत्यु - nepalkhabar.com
Source: nkkb

भारतस्थित उत्तर प्रदेशको गोन्डामा आइतबार एसयूभी कार नहरमा खस्दा ११ जनाको मृत्यु भएको छ। इटियाथोकको बेलवा बहुता रेहरा पुलमा भएको दुर्घटनामा परेका चार जनाको भने उद्धार गरिएको छ। इटियाथोक प्रहरी चौकीका एसएचओ कृष्णराज राईका अनुसार एसयूभी कारमा चालकसहित १५ जना थिए। बीबीसी हिन्दीका अनुसार उनीहरू मोतीगन्ज सिहागाउँबाट पृथ्वीनाथ जलाभिषेक गर्न जाँदै ...