Redirecting...

एक सातामा देशभर ५६ जनामा डेंगु पुष्टि - swasthyakhabar.com

एक सातामा देशभर ५६ जनामा डेंगु पुष्टि - swasthyakhabar.com
Source: swkh

सात वटै प्रदेशमा गरी ५६ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। यो सँगै नोभेम्बर ३० सम्म देशभर डेंगु संक्रमित हुनेको संख्या ८ हजार १०९ पुगेको छ।