निर्वाचन आयोगमा १२२ दल दर्ता, २८ दल दर्ता प्रक्रियामा - www.drishtinews.com
Source: dist
काठमाण्डौ । निर्वाचन आयोगमा हालसम्म १ सय २२ राजनीतिक दल दर्ता रहेका छन् । फागुन २१ गतेका लागि निर्वाचन घोषणा हुनु अघिल्लो दिनसम्म यिनै १२२ दल दर्ता थिए । त्यसपछि ७ नयाँ दल दर्ता भएका छन् भने ७ दल खारेज भएका छन् । खारेजमध्ये ६ दल एकता प्रक्रियामा गएका हुन् भने १ दल सर्वोच्च अदालतको […]