Redirecting...

नेपालकै पहिलो ‘नास आइटी एक्स्पो २०२५’ सम्पन्न: टेक्नोलोजीमा भएको प्रगतिप्रति उत्साह - np.ictframe.com

नेपालकै पहिलो ‘नास आइटी एक्स्पो २०२५’ सम्पन्न: टेक्नोलोजीमा भएको प्रगतिप्रति उत्साह - np.ictframe.com
Source: ictf

२२ कात्तिक २०८२, काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिस कम्पनीज (नास आइटी) द्वारा आयोजित नेपालकै पहिलो ‘नास आइटी एक्स्पो २०२५’ शनिबार सम्पन्न भएको छ । शुक्रबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको दुईदिने प्रदर्शनीमा ३५ भन्दा बढी नेपाली आइटी कम्पनीहरूले आफ्ना सफ्टवेयर, सेवा र प्रविधिमूलक समाधान प्रस्तुत गरेका थिए । कार्यक्रमको समापनपछि […] The post नेपालकै पहिलो ‘नास आइटी एक्स्पो २०२५’ सम्पन्न: टेक्नोलोजीमा भएको प्रगतिप्रति उत्साह appeared first on ICT Frame.