बेसी झरे मनाङका चौँरी - gorkhapatraonline.com
Source: gork
यदुप्रसाद भट्टमनाङ, कात्तिक २८ गते । मनाङका उच्च लेकमा पालिएका याक, चौँरी तथा भेडाच्याङ्ग्रालाई बेसीमा सारिएको छ । डेढ हप्ताअघिको भारी हिमपात र अत्यधिक चिसोका कारण उनीहरूलाई तल्लो...