Redirecting...

इस्लिङ्टन कलेजद्वारा २६१ विद्यार्थीलाई ७ करोड मूल्य बराबरको ‘एएए’ छात्रवृत्ति प्रदान - www.ukeraa.com

इस्लिङ्टन कलेजद्वारा २६१ विद्यार्थीलाई ७ करोड मूल्य बराबरको ‘एएए’ छात्रवृत्ति प्रदान - www.ukeraa.com
Source: uker

काठमाडौं : इस्लिङ्टन कलेजले ‘एएए छात्रवृत्ति’ समारोह आयोजना गरी यस शैक्षिक सत्रमा प्राज्ञिक उत्कृष्टता, अनुशासन र सक्रिय सहभागिता देखाएका विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ। एकेडेमिक्स (प्राज्ञिकता), एटेन्डेन्स (उपस्थिति) र एटिच्युड (आचरण) लाई एउटै सूत्रमा बाँध्ने यस 'एएए' छात्रवृत्तिको उद्देश्य, विद्यार्थीहरूलाई शिक्षण शुल्कमा शतप्रतिशत छात्रवृत्ति प्रदा…