Redirecting...

एमाले महाधिवेशन उद्घाटन सत्रमा ३ लाख कार्यकर्ता उतार्ने दाबी - www.lokpath.com

एमाले महाधिवेशन उद्घाटन सत्रमा ३ लाख कार्यकर्ता उतार्ने दाबी - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीले शुक्रबार महाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिए । उनले भने, ‘नेकपा एमालेको ऐतिहासिक […]