Redirecting...

हब इन्टरनेशनल एजुकेशनको आठौँ शाखा उद्घाटन कार्यक्रम सम्पन्न - farakdhar.com

हब इन्टरनेशनल एजुकेशनको आठौँ शाखा उद्घाटन कार्यक्रम सम्पन्न - farakdhar.com
Source: FRDH

शैक्षिक परामर्श क्षेत्रमा करिब दुई दशकदेखि निरन्तर सेवा प्रदान गर्दै आइरहेको हब इन्टरनेशनल एजुकेशनले काठमाडौं नयाँ बानेश्वरस्थित मीन भवनमा (सिभिल अस्पतालको छेउमा) आफ्नो आठौँ शाखा उद्घाटन गरेको छ । शुक्रबार हब इन्टरनेशनल एजुकेशनकी सिईओ सरिता खड्का र हबको नयाँ बानेश्वर शाखाकी सिईओ समीक्षा बोगटीले संयुक्त रुपमा रिबन काटेर नयाँ शाखाको औपचारिक उद्घाटन गरेका हुन् । काठमाडौंको हात्तिसारमा केन्द्रीय कार्यालय रहेको हब इन्टरनेशनल एजुकेशनले काठमाडौं उपत्यका भित्र बसोबास गर्ने विद्यार्थीलाई थप सहज र नजिक होस भन्ने उद्देश्यले नय...