होटल फरेष्ट इनले माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने - aarthiknews.com
Source: aaab
काठमाडौँ । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ३३ लाख २० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले कुल निष्कासनमध्ये सामूहिक लगानी कोषका लागि २ लाख कित्ता र कर्मचारीहरूका लागि ८० हजार कित्ता सेयर सुरक्षित गरेको छ। बाँकी सेयर सर्वसाधार…