पूर्वसूचनाको कारण विपद्सँग लड्न सफल भयौँ : महानिर्देशक जोशी - www.lokpath.com
Source: LKPT
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पूर्वसूचना प्रणालीमा एकरूपता र समन्वयात्मक रूपमा काम गरेकाले यस वर्षको विपद् प्रतिकार्य सफल भएको बताएका छन् । जोशीले मनसुनको अन्त्यतिर विपद्को सामना गर्नुपरे पनि समयमै पूर्वानुमान र सूचना प्रवाह गर्न सकिएको कारण जनधनको क्षति न्यून भएको बताए । उनका अनुसार ७ अक्टोबरमै १८, १९ र […]