एमाले महाधिवेशनमा यस्तो छ ओली समूहको ‘कोर टिम’, प्रदीप ज्ञवालीद्वारा उपाध्यक्षको उम्मेदवार बन्न अस्वीकार - www.ukeraa.com
Source: uker
काठमाडौं : एमालेको ११औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन प्रक्रिया सुरू भएसँगै अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। चुनावी प्रक्रिया अघि बढेसँगै ओली पक्षले पदाधिकारीका उम्मेदवारहरूको अनौपचारिक टुङ्गो लगाएको छ। ओली समूहबाट महासचिवमा शङ्कर पोखरेललाई अघि सारिने पक्का भएको छ। यस्तै, उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा &l…