एमाले महाधिवेशन : नेतृत्व चयनमा सबैको नजर - www.drishtinews.com
Source: dist
काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि भएको छ । नेतृत्व चयनको यो महाधिवेशनले १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय सदस्यको चयन हुने भएको छ । गत भदौमा भएको एमालेको विधान महाधिवेशनले सचिवालय र केन्द्रीय सदस्यको संख्या घटाउने निर्णय गरेको थियो । यस बीचमा यो संख्या बढाउने भनिएपनि शुक्रबार बसेको एमाले सचिवालय बैठकले विधान महाधिवेशनले […]