कुलमानले भने “राम्रो भाषण गर्न आउँदैमा परिवर्तन गर्न सकिँदैन” - www.ukeraa.com
Source: uker
काठमाडौं : ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले फागुन २१ को चुनावले एउटा परिवर्तनलाई संस्थागत गर्ने बताए। उज्यालो नेपाल पार्टीको घोषणा सभामा बोल्दै उनले भने, “देशलाई फेरि पहिलाकै अवस्थामा कसरी लाने भन्ने कुरा एकदमै महत्त्वपूर्ण छ र त्यो महत्त्वपूर्ण जिम्मेवारीमा हामी छौँ। यो परिवर्तनबाट देशले निकास पाउनु पर्छ भनेर लागेका छौ। अब फागुन २१ …