लोकतन्त्र बिना नेपाली जनता बाँच्न सक्दैनन् : नेता कोइराला - annapurnapost.com
Source: anna
विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेका युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य धराशायी बन्ने खतरा रहेको बताएका छन्। नेपाली कांग्रेस विराटनगर महानगर–४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताए। …