जियोस्टार मिडिया सम्झौताबाट पछि हटेपछि मुश्किलमा आइसीसी - www.drishtinews.com
Source: dist
काठमाडौं । रिलायन्स नियन्त्रित जियो स्टारले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) सँगको २०२४-२७ को भारत मिडिया अधिकार सम्झौताबाट बाहिरिने निर्णय गरेको छ । जियो स्टारले आइसीसीलाई यसले महत्त्वपूर्ण आर्थिक घाटाका कारण चार वर्षे सम्झौताको बाँकी दुई वर्ष पूरा गर्न सक्षम नहुने जानकारी गराएको बताइएको छ । भारत र श्रीलंकाबीचको २०२६ को पुरुष टी-२० विश्वकप अघि गरिएको […]