Redirecting...

अब प्राधानाध्यापक शिक्षक महासंघको सदस्य हुन नपाउने - nepallive.com

अब प्राधानाध्यापक शिक्षक महासंघको सदस्य हुन नपाउने - nepallive.com
Source: nliv

समितिको बिहीबार बसेको बैठकले महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा निजको सदस्यता निज प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने र निज प्रधानाध्यापक रहँदासम्म महासंघको तर्फबाट कुनै गतिविधि गर्न नपाउने व्यवस्था पारित गरेको हो ।