Redirecting...

चोरीको आरोपमा हिरासतमा रहेका युवक मृत फेला - www.imagekhabar.com

चोरीको आरोपमा हिरासतमा रहेका युवक मृत फेला - www.imagekhabar.com
Source: imkh

काठमाडाैं । प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१२ ढाड पाखाका २१ वर्षीय दुधराज तामाङको मृत्यु भएको हो । तामाङ करिब बिहान ४ बजे हिरासतको शौचालयमा झुन्डिएरको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । प्रहरीका अनुसार उनी चोरीको आरोपमा आइतबार मात्रै प्रहरीले […] The post चोरीको आरोपमा हिरासतमा रहेका युवक मृत फेला appeared first on Imagekhabar - Online News Portal of Nepal.