स्वास्थ्य विज्ञान विश्वविद्यालय उपकुलपतिमा दुई पटक विज्ञापन गर्दा पनि परेन आवेदन - www.onlinekhabar.com
Source: onkh
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले उपकुलपतिका लागि १० वर्ष स्वास्थ्य सेवामा प्रा.डा. भई काम गरेको इच्छुक व्यक्तिलाई विश्वविद्यालयको नेतृत्व लिन सार्वजनिक आह्वान गरेका छन् ।