पिकनिकबाट फर्कँदै गरेको बस जहरसिंह पौवाको जंगलमा दुर्घटना, २२ घाइते - www.drishtinews.com
Source: dist
काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका-३ स्थित जहरसिंह पौवाको जंगल क्षेत्रमा पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार साँझ करिब ५ः४५ बजे बा ४ ख ८७८८ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेर रुखमा अड्किएको थियो । दुर्घटनालगत्तै प्रहरीले उद्धार […]