मधुसुधनको जोस - annapurnapost.com
Source: anna
काठमाडौं : सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा अहिले भिन्न माहोल छ। बिहानैदेखि खेलाडी, प्रशिक्षक, निर्णायक, अभिभावक र तेक्वान्दोप्रेमीको चहलपहलले सातदोबाटो क्षेत्र नै गुल्जार बन्ने गरेको छ। यसको मुख्य कारण हो, १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप। मंसिर २० गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेल…