प्लाष्टिकजन्य फोहोर बाल्न निषेध : अटेर गरे १० हजार जरिवाना - barnanmedia.com
Source: bnmm
काठमाडौँ, कात्तिक २३ गते । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य बस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ । अटेर गरी बालेमा प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ । चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य बस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै यस्ता बस्तु बाल्न रोक लगाइएको हो । जाडो महिनामा काठमाडौँ उ…