बढैयातालमा रमाउँदै आगन्तुक चराहरु - pradeskhabar.com
Source: pkbr
बर्दिया। बर्दियाको बढैयातालमा आजभोली आगन्तुक चराहरु साइबेरिया लगाएतका विभिन्न स्थानबाट बसाइसराइ गरी आइपुगेका छन् । बर्दियामा चिसो मौसममा सबैभन्दा बढि आगन्तुक चरा पाइने बढैयातालमा चरा रमाइरहेको दृश्यावलोकन गर्न पाइन्छ । तालको पानीमा पौडी खेलिरहेका, विचरण गरिरहेका