नागरिकलाई निर्वाचनमा प्रभाव र दबाबरहित सहभागी हुने वातावरण सुनिश्चित गर्छौँ: मन्त्री खरेल - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै वर्गका नागरिकलाई प्रभाव र दबाबरहित सहभागी हुने वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मङ्गलवार निर्वाचन आयोगले सरकारसँग निर्वाचन तयारीबारे गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । निर्वाचनमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, गर्भवती तथा सुत्केरी महिला, […] The post नागरिकलाई निर्वाचनमा प्रभाव र दबाबरहित सहभागी हुने वातावरण सुनिश्चित गर्छौँ: मन्त्री खरेल appeared first on Makalu Khabar : makalukhabar.com.