रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार - hamrakura.com
Source: hmkr
रेशमलाल चौधरीले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।