खुलेन तीन जेष्ठ नागरिक हत्याको रहस्य, फेरि एकको 'शंकास्पद' मृत्यु - ekantipur.com
Source: kant
सप्तरीको खडक नगरपालिका–५ खरचुहियामा एक जेष्ठ नागरिक दम्पतीको हत्या भएको ७ वर्ष भइसक्दा पनि अझै हत्यारा पत्ता लागेको छैन्।