Redirecting...

दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ? - swasthyakhabar.com

दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ? - swasthyakhabar.com
Source: swkh

स्वास्थ्य सेवालाई सर्वव्यापी बनाउने उद्देश्य अनुरूप संघीय संरचना अघि मात्र होइन, पछि आएर झनै बढी देशभर स्वास्थ्य सेवा विस्तार भएको देखिन्छ। पछिल्ला वर्षहरूमा प्रत्येक वडा तथा गाउँमा धेरै स्वास्थ्य संस्था स्थापना तथा सञ्चालन भएका छन्। संघीयतापछि स्थानीय सरकारले आफ्नो क्षेत्रमा विभिन्न तहका स्वास्थ्य संस्था तथा अस्पतालको स्थापना र स्तरोन्नति गरेको पाइन्छ।