बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीलाई गैरजिम्मेवार व्यवहार गर्नेविरुद्ध कारबाही हुन्छ : राष्ट्र बैङ्क - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ । राष्ट्र बैङ्कले मङ्गलवार विज्ञप्ति जारी गर्दै बैङ्क तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीविरुद्ध भएका गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकोले […]