Redirecting...

माथिल्लो अरुण आयोजना निर्माण गर्न काटियो २ हजारभन्दा बढी रूख - ukaalo.com

माथिल्लो अरुण आयोजना निर्माण गर्न काटियो २ हजारभन्दा बढी रूख - ukaalo.com
Source: uklo

संखुवासभा– भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रूख काटिएको छ। भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रूख काटिएका हुन्। माथिल्लो अरुण आयोजना र पहुँचमार्ग निर्माणका लागि दुई हजार १६८ बोट रूख काटिएको ड