Redirecting...

सडक उपभोग दस्तुर सङ्कलन पुनः सुरु - www.drishtinews.com

सडक उपभोग दस्तुर सङ्कलन पुनः सुरु - www.drishtinews.com
Source: dist

भैरहवा । नेपालमा रोकिएको सडक उपभोग दस्तुर सङ्कलन रुपन्देहीबाट पुनः सुरु भएको छ । सडक बोर्ड नेपालले भैरहवा–भूमही सडकखण्डमा रहेको सङ्कलन केन्द्रबाट आजदेखि दस्तुर सङ्कलन सुरु गरेको हो । यसअघि ठेक्का लगाएर दस्तुर सङ्कलन गरिए पनि अहिले सडक बोर्ड नेपालले आफ्नै कर्मचारी व्यवस्थापन गरेर दस्तुर सङ्कलन गरिरहेको छ । सडक बोर्ड ऐन, २०५८ को दफा […]