दलित अधिकार सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन [भिडियो] - hamrakura.com
Source: hmkr
दलित समुदायको हक अधिकार सुनिश्चित गर्न तत्काल विधेयक तर्जुमा गर्न र दलित विकास प्राधिकरण गठन गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ।