नाइमा अटो शोमा मोर्बिडेली नेपालले सार्वजनिक गर्यो टी-३५२एक्स र टी-२५२एक्स - aarthiknews.com
Source: aaab
काठमाडौं । मोर्बिडेली नेपालले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू टी३५२एक्स र टी२५२ एक्स सार्वजनिक गरेको छ । इटालियन डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा निर्मित यी मोटरसाइकलहरू नेपालको भू-भाग र सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएका छन् । मोर्बिडेली टी३५२एक्स उच्च प्रदर्शन र मध्यम आकार …