उद्यमसँगै राजनीतिमा सक्रिय पुनम - lokaantar.com
Source: loka
उद्योगसँगै राजनीतिमा पनि सक्रिय भैरहवाकी पुनमकुमारी अग्रवाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा उम्मेदवार आकांक्षी छन् । बिहीबार रास्वपाले सार्वजनिक गरेको ९ जना आकांक्षीमा पुनमको नाम पनि छ । पार्टीले अनलाइन आवेदन माग गरेर उम्मेदवारहरूको सर्टलिस्ट सार्वजनिक गरेको हो । सबै प्रक्रिया पुर्याएर रास्वपाले उम्मेदवार टुंग्याउन...