घुससहित पक्राउ परेका कल्याणपुरका मेयरविरूद्ध मुद्दा दायर - www.drishtinews.com
Source: dist
काठमाडौं । घुससहित पक्राउ परेका सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरूद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले उनीविरूद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको काम सकेपछि भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए । बिचौलियामार्फत घुस माग गरेको सूचना पाएपछि […]